विद्यालय उमेरका सबै बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्दै बालकेन्द्रित रचनात्मक सिकाइको माध्यमबाट उच्चतम सिकाइ उपलब्धि हासिल गराउने। सुरक्षित सिकाइ वातावरण सिर्जना गरी जीवनोपयोगी शिक्षा प्रदान गर्ने तथा प्रतिस्पर्धात्मक र लगनशील जनशक्ति उत्पादन गर्ने।
